Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

चासोक तङनाम / न्वागी

चासोक तङनाम चाड लिम्बु समुदायले मनाउने गर्छन । यो चाडमा तोङ आप्मा (गुलेली हान्ने) खेङ लेप्मा  (माछामार्ने) पक्लुङ लेप्मा (छेलो  हान्ने ) थाक ताक्मा (तान बुन्ने) हाक्पारे ,ख्याली जस्ता खेलहरुमा प्रतियोगिता गरिन्छ ।

यो चाड मार्फत नयाँ पुस्तालाई आफनो पहिचान,संस्कार र संस्कृतिको जानकारी गराइन्छ ।

Other Topics

S.N Title Description
1 सासेक सूचना राजमार्ग आयोजना
2 Career News and Info श्रावण ९, २०७४
3 Career News and Info असार २५, २०७४
4 झमकलाई लैनसिंह बाङ्देल पुरस्कार
5 कानुन र कानुनी राज्य
6 Career News and Info असार २३, २०७४
7 Career News and Info चैत्र १, २०७३
8 प्लुटाईड भनेको के हो ?
9 भारतको २९ औं राज्य तेलंगना
10 Career News and Info श्रावण २२, २०७४
Please login to view more important topics.