Notice

यः मरी पुन्ही

यः मरी  पुन्ही चाड नेवार समूदायको महत्वपूर्ण चाड हो । यो चाड नेपालसम्वत अनुसार थिंलाथ्व महिनाको पूर्णिमाको दिन  (मंसिर पूर्णिमा )  मनाइन्छ । जुन ऐतिहासिक चाड पनि हो । जसमा भकारी वा कुछीमा अन्न भण्डार गरी वर्ष दिनसम्म खान पुगोस भनेर धनधान्यको पुजा गरिन्छ । यो दिनलाई ज्यापु दिवसको रुपमा पनि मनाइन्छ । नयाँ धानको चामलको पिठो पानीमा मुछेर  वनेको  डल्लो भित्र खाली पारि चाकु ,तिल, अदुवाको रस राखेर शंखको आकार वनाई त्यसलाई वाष्पिकरण गरी यमरी वनाइन्छ । सोहि यः मरीका साथ प्रेम, करुणा ,दयाको साटासाट गरी परम्परागत भेषभूषा पहिरन गरी सांस्कृतिक धिमे वाजा र आधुनिक वाजा वजाएर यो चाड मनाइन्छ ।

Other Topics

S.N Title Description
1 Career News and Info जेठ ८, २०७४
2 ईईसी नेपाल इभिनिङ्ग–२०१३
3 Career News and Info जेठ १४, २०७४
4 खाद्य सुरक्षाको अवधारणा
5 2012 डि ए 14 के हो ?
6 एकद्वार विज्ञापन नीति पारित
7 अन्तरिक्ष यात्री निल आर्मस्ट्रङको निधन
8 Career News and Info श्रावण १२, २०७४
9 Members of security Council
10 Career News and Info असार १, २०७४
Please login to view more important topics.