Notice

चन्द्रमाको यात्रा अब व्यवसायिक

नासा का पूर्वपदाधिकारीहरुले चन्द्रामाको भ्रमण गराउने गरी गोल्डेन स्पाइक कम्पनीको स्थापना गरेका छन् । यस कम्पनीले रु२२ अर्ब ४० करोड खर्च गर्नसक्ने जोडीलाई चन्द्रमाको यात्राको व्यवस्था गर्नेछ । कम्पनिले प्रत्येक वर्ष १५ देखि २० पटक चन्द्रमाको यात्रामा इच्छुकहरुलाई लिएर जाने घोषणा गरेको छ ।


Other Topics

S.N Title Description
1 Borstal School (वोर्सटल स्कूल)
2 बाँके जिल्लाको गनापुर गा.वि.स मा खुला कारागार
3 DNA Bank
4 के हो रिपो र रिभर्स रिपो ?
5 Career News and Info चैत्र २८, २०७३
6 Career News and Info श्रावण ९, २०७४
7 सार्क उर्जा सम्मेलन
8 आदिवासी चलचित्र महोत्सव – २०७४
9 Career News and Info चैत्र ३०, २०७३
10 सिंचाइको स्रोत (कृषि गणना २०६८को आधारमा)
Please login to view more important topics.