Notice

अन्तरिक्ष यात्री निल आर्मस्ट्रङको निधन

अमेरिकी अन्तरिक्ष यात्री नील आर्मस्ट्रङको ८२ वर्षको उमेरमा अगस्त २५ मा निधन भएको छ  । अन्तरिक्षमा रहस्य र मिथकहरुको रहस्योद्घाटन गर्ने आर्मस्ट्रङ अपोलो ११ मिसनको नेतृत्व गर्दै १९६९ जुलाई २० मा चन्द्रमाको धरतालमा ३८ वर्षको उमेरमा पाइला टेकेका थिए । उनले चन्द्र धरातलको पाइला टेकेपछि  बोलेको शब्द एउटा मानिसको लागी सानो पाइला तथा मानवजातिको लागी ठूलो फड्को भन्ने वाक्यलाई मानव इतिहासकै सबैभन्दा चर्चित वाक्यको रुपमा लिइन्छ ।


Other Topics

S.N Title Description
1 'फुड एक्सचेन्ज कार्यक्रम' के हो ?
2 Career News and Info वैशाख २४, २०७४
3 Career News and Info वैशाख ८, २०७४
4 Career News and Info वैशाख २९, २०७४
5 Career News and Info भाद्र १४, २०७४
6 लदी ( कोशी ) पूजा
7 Career News and Info चैत्र १७, २०७३
8 रेन स्याडो (Rain Shadow) सम्बन्धी जानकारी
9 काठमाण्डौं हेटौंडा शुरुङ्ग मार्ग निर्माण सम्झौता
10 Career News and Info चैत्र २, २०७३
Please login to view more important topics.