Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

आङछिरिङलाई अन्तर्राष्ट्रिय सम्मान

विश्वका अल्पाइन क्लबको छाता संगठन (यु आई एए) बाट नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङ छिरिङ शेर्पा अन्तर्राष्ट्रिय अल्पाइन क्लबको मानार्थ सदस्यको सम्मान पाउने पहिलो नेपाली र दोस्रो एशियाली बनेका छन् । पर्वतीय पर्यटन क्षेत्रमा उल्लेखनीय कार्य गरेको भन्दै मानार्थ सदस्य प्रदान गरिएका शेर्पा चारदशक भन्दा बढी अवधिदेखि नेपालका हिमालहरुको अध्ययन कार्य गर्दै वातावरण संरक्षण र पर्यटन प्रवद्र्धनमा सक्रिय रहदै आएका थिए । यो संस्थाको मानार्थ सदस्य प्राप्त गर्ने पहिलो व्यक्ति विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रथम आरोही न्यूजिल्याण्डका सर एडमण्ड हिलारी र एशियाली व्यक्ति जापानका छन् ।


Other Topics

S.N Title Description
1 पिसकोर
2 मलाला दिवस
3 नेपालका नदीहरू
4 अन्तरिक्ष यात्री निल आर्मस्ट्रङको निधन
5 Kharidar Model Exam Set - 3
6 एउटै कृतिबाट साझा र मदन पुरस्कार पाउने साहित्यकार
7 गोल्ड ईटीएफ भनेको के हो ?
8 Career News and Info श्रावण ३०, २०७४
9 Career News and Info भाद्र २, २०७४
10 Career News and Info असार ३, २०७४
Please login to view more important topics.