Friday 13th of December 2019
आइसिए इन्टरनेसनलले प्रत्येक ४/४ वर्षमा गर्ने गरेको २०६९ कार्तिक १३ गते पूर्व प्र.म झलनाथ खनालबाट उदघाटन भई ५ दिनसम्म चलेको मानव विकास सम्बन्धी यस विश्व सम्मेलनमा नेतृत्व विकासको नयाँ आधार, २१ औं शताव्दीको शिक्षाको पुनव्याख्या तथा सुधार, शान्ति तथा सुशासन, विकास निर्माणको नयाँ रणनीति लगायत छ ओटा विषयमा विभिन्न विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मेलनले निकालेको सुझावपत्र केही समयपछि सार्वजनिक गर्नेगरी २०६९ कार्तिक १७ गते सम्पन्न भएको थियो । स्मरण रहोस् आइसिए इन्टरनेसनलमा यस आठौं सम्मेलन सम्पन्न हुदाँसम्म नेपाल,भारत, श्रीलंका,बंगलादेश,चीन,जापान,क्यानाडा स्पेन, टर्की,चिली लगायत ३५ राष्ट्र सम्मिलित रहेको बताइएको छ ।
S.N | Title | Description |
---|---|---|
1 | पिसकोर | |
2 | नेपाल–युगाण्डा बीच कुटनीतिक सम्बन्ध स्थापना | |
3 | ICC (International Cricket Council) | |
4 | पशुपक्षीको संख्या (कृषि गणना २०६८) | |
5 | नेपालको दौत्य सम्बन्ध | |
6 | चन्द्रमाको यात्रा अब व्यवसायिक | |
7 | अख्तियार दुरूपयोग अ.आयोगको काम, कर्तव्य र अधिकार | |
8 | मिस नेपाल प्रतियोगिता | |
9 | समुद्री अाँधीकाे नामाकरण कसरी हुन्छ ? | |
10 | जी.एन.एस.एस. प्रविधि | |
Please login to view more important topics. |