Notice

मानव विकास सम्बन्धी आठौं अन्तराष्ट्रिय सम्मेलन नेपालमा

आइसिए इन्टरनेसनलले प्रत्येक ४/४ वर्षमा गर्ने गरेको २०६९ कार्तिक १३ गते पूर्व प्र.म झलनाथ खनालबाट उदघाटन भई ५ दिनसम्म चलेको मानव विकास सम्बन्धी यस विश्व सम्मेलनमा नेतृत्व विकासको नयाँ आधार, २१ औं शताव्दीको शिक्षाको पुनव्याख्या तथा सुधार, शान्ति तथा सुशासन, विकास निर्माणको नयाँ रणनीति लगायत छ ओटा विषयमा विभिन्न विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मेलनले निकालेको सुझावपत्र केही समयपछि सार्वजनिक गर्नेगरी २०६९ कार्तिक १७ गते  सम्पन्न भएको थियो । स्मरण रहोस् आइसिए इन्टरनेसनलमा यस आठौं सम्मेलन सम्पन्न हुदाँसम्म नेपाल,भारत, श्रीलंका,बंगलादेश,चीन,जापान,क्यानाडा स्पेन, टर्की,चिली लगायत ३५ राष्ट्र सम्मिलित रहेको बताइएको छ ।


Other Topics

S.N Title Description
1 DNA Bank
2 Career News and Info श्रावण २५, २०७४
3 एउटा किताब साक्षरता अभियान –२०१५
4 नेपाल सरकारको व्यवसाय दर्ता सम्बन्धी मापदण्ड–२०७०
5 नेपालको पहिलो यान्त्रिक पुल
6 एनपीएल क्रिकेट प्रतियोगिता
7 आङछिरिङलाई अन्तर्राष्ट्रिय सम्मान
8 विश्व नारी नेपाली साहित्य सम्मेलनले मनोनित साहित्यिक दुत
9 Career News and Info चैत्र १८, २०७३
10 Career News and Info श्रावण १, २०७४
Please login to view more important topics.