Notice

अन्तर्राष्ट्रिय सिमसार सम्मेलन

भू–संरक्षण मन्त्रालय सिमसार संरक्षण तथा सदुपयोगको आयोजनामा आइयुसिएन, इसिमोड,डव्लु डव्लु एफ तथा राष्ट्रिय प्रकिृति संरक्षणकोष (एन टी एन सी)को सहयोगमा पहिलो पटक  अन्तराष्ट्रिय सिमसार सम्मेलन २०६९ कार्तिक २२ गते पोखरामा शुरु भएको छ । १३ मुलुकका ८५ प्रतिनिधि सहभागी यस सम्मेलनमा सिमसार तथा जैविक विविधता संरक्षण, सिमसार तथा जलवायु परिवर्तन, सिम्सार तथा पारिस्थितिकीय प्रणाली व्यवस्था र सिमसार तथा शासन नामक ४ विधाका ४० कार्यपत्र प्रस्तुत भएका थिए ।

२०६९ कार्तिक २३ गते शक्रवार सम्पन्न यस ४ दिने सम्मेलनले सिमसार नीति,कार्यक्रम,कार्ययोजनालाई समयानुकूल परिमार्जन गरी लागू गर्ने; स्थानीय,राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी तीन तहको सञ्जाल निर्माण गरी दिगो विकासका लागि अनुभब आदान–प्रदान गरी काम गर्ने लगायतका नौबुँदे घोषणापत्र जारी गरेको थियो। घोषणापत्रमा नेपालका विभिन्न स्थानमा रहेका सिमसार क्षेत्रको प्राथमिकीकरण गर्नुका साथै पहिचान एवं प्राथमिकृत गरिएको मूख्य सिमसार क्षेत्रको संरक्षणका लागि पहल गर्ने समेत उल्लेख गरिएको छ ।

Other Topics

S.N Title Description
1 Career News and Info अाश्विन ४, २०७४
2 नेपाल मानव विकास प्रतिवेदन २०१४
3 MPOS PINless Recharge सेवा
4 धरौटी स्रेस्ता प्रणाली
5 रोवोट ओलम्पिक भनेको के हो ?
6 राजस्व स्रेस्ता/लेखा प्रणाली
7 विश्वको सबैभन्दा ठूलो थान्का
8 नेपालको अन्तरिम संविधान,२०६३मा हालसम्मका संशोधनहरु
9 नेपालको श्रम शक्ति सर्भेक्षण २००८ को नतिजा
10 Career News and Info चैत्र ३०, २०७३
Please login to view more important topics.