Notice

सुडान घोटाला काण्डः–


    संयुक्त राष्ट्रिय शान्ति मिसनको रुपमा नेपालबाट खटिएका शान्ति सेनाको लागि खरिद गरिने युद्ध सामाग्री तथा अन्य वन्दोवस्तीका सामग्रीमा भ्रष्टाचार भएको भन्दै दायर मुद्दामा विशेष अदालतबाट ३ पूर्व प्रहरी महानिरीक्षक ओम विक्रम राणा, हेम बहादुर गुरुङ्ग र रमेश चन्द्र ठकुरी र व्यापारी द्धय माइकल रिडर र शम्भु भारती समेतलाई जेल सजाय र जरिवाना गरिएको छ ।
यस काण्डमा मुछिएका सबैसँग १ अर्व २४ करोड जरिवाना र १ देखि २ वर्षसम्म कैद सजाय तोकिएको छ ।यसैलाई सुडान घोटाला काण्ड भनिन्छ .


Other Topics

S.N Title Description
1 टकिङ्ग शुज
2 लघुवित्त सम्मेलन
3 जनसंख्या ७ अर्व
4 पुनर्स्थापित प्रतिनिधि सभाको ऐतिहासिक घोषणा
5 नोवेल पुरस्कार घोषणा हुने दिनहरू/घोषणा गर्ने निकाय
6 काठमाण्डौं हेटौंडा शुरुङ्ग मार्ग निर्माण सम्झौता
7 Career News and Info भाद्र ९, २०७४
8 उन्नाइसौं विश्व एड्स सम्मेलन अमेरिकामा
9 नयाँ नेपाल कोष
10 भिट्याक्स के हो ?
Please login to view more important topics.