Notice

होटेल तथा रेष्टुरेन्टको गुणस्तर स्टिकर टाँसी निर्धारण

खाद्य तथा गुणस्तर  नियन्त्रण विभागले मदन–अश्रित मार्गमा पर्ने मुगलिन क्षेत्रका होटेल तथा रेष्टुरेन्टहरुमा खाना पकाउने र सेवा दिने व्यक्तिको सरसफाइ, खानेकुरामा प्रयोग गरिने मसला लगायतलाई आधार मानी ४(चार) किसिमका स्टिकर टाँस्न २०६९ कार्तिक १८ गतेदेखि शुरु गरेको छ । स्टिकर टाँसिएका होटेल तथा रेष्टुराँमा  टाँसिएका स्टिकरको रङ्गको आधारमा निर्धारित होटेल तथा रेष्टुराको मापदण्ड यस प्रकार छ :
 
खानाखान योग्य होटेल — हरियो स्टिकर
गुणस्तर कमसल रहेको होटेल — पहेलोमा एउटा रातो चिन्ह
गुणस्तर धेरै कमसल रहेको होटेल — पहेलोमा दुईवटा रातो चिन्ह
होटेल तथा रेष्टुरा चलाउन अयोग्य — पूरा रातो स्टिकर

Other Topics

S.N Title Description
1 विश्व साहित्यका ६ प्रमुख कृतिको नाम ,लेखक र प्रकाशन मिति
2 व्यवस्थापन सूचना प्रणाली (MIS)
3 एकद्वार विज्ञापन नीति पारित
4 बिभिन्न नाचहरु
5 मेड इन नेपाल :
6 नेपालका बन्यजन्तु आरक्षहरू
7 हेलो पैसा भनेको के हो ?
8 नेपाल सरकारको २०७१/१/२५ अनुसार थप गरिएका नगरपालिका
9 सुडान घोटाला काण्डः–
10 बहुक्षेत्रीय पोषण योजना
Please login to view more important topics.