Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

कार्वन व्यापार

कार्वन व्यापार एक यस्तो तरिका/पद्धति जसअन्तर्गत जनता, कम्पनी वा देशलाई कार्बनको निश्चित मूल्य दिई व्यापार गर्न अनुमति दिइन्छ । धेरै कार्वन उत्सर्जकले उत्सर्जन गर्न पाउने भन्दा बढि उत्सर्जन गरेको गरेको कार्वनको मात्रा बराबर कार्वन घटाउने योगदान गर्नेलाई प्रदान गरिने आर्थिक प्रोत्साहन(Economic Incentives ) लाई नै कार्वन व्यापार भनिन्छ । प्राथमिक प्राप्त (सामान्यत सरकार) ले एक प्रदुषकले कति परिमाण/आकारमा प्रदुषण गर्ने अधिकार प्राप्त गर्ने हो सो परिमाण/आकार वापतको रकम प्राधिकार प्राप्त निकायले तोकिदिएको व्यक्ति, निकाय वा राष्ट्रलाई तिर्नुपर्ने व्यवस्था नै कार्वन व्यापार हो । अर्थात कार्वन उत्सर्जकले उत्सर्जन गरेको वा गर्ने कार्वनको मात्रा अनुसार प्राधिकार प्राप्त निकायले तोकिदिएको व्यक्ति, निकाय, राष्ट्रलाई तिर्नुपर्ने आर्थिक सुविधालाई कार्वन व्यापार(Carbon Trade) भनिन्छ । धेरै कार्वन उत्सर्जन गर्नेले थोरै कार्बन उत्सर्जन गर्ने वा उत्सर्जन नगर्ने व्यक्ति, निकाय वा राष्ट्रलाई तिर्नुपर्ने हुन्छ । यसको मुवसद त कसले कार्वन उत्सर्जन कम भन्दा कम गरी समाजलाई यसको नकारात्मक प्रभाव नपार्ने भन्ने नै हो ।

Other Topics

S.N Title Description
1 साइटिस ( CITES) भनेको के हो ?
2 विश्व साहित्यका ६ प्रमुख कृतिको नाम ,लेखक र प्रकाशन मिति
3 गैरकर राजस्व
4 कवि सुमनलाई सार्क लिटेररी अवार्ड प्रदान
5 चासोक तङनाम / न्वागी
6 हिरोसिमावासिको ६९ औं हिरोसिमा दिवस
7 नइ प्रकाशनका पुरस्कार नौ जनालाई
8 Career News and Info श्रावण ९, २०७४
9 गुरिल्ला ट्रेक
10 कृषि गणना २०६८
Please login to view more important topics.