Notice

सार्क खाद्य भण्डारः–


    सन् २०१० मा भुटानको राजधानी थिम्पुमा सम्पन्न सम्मेलनमा निम्नानुसारको खाद्यान्न भण्डारण गर्ने सहमती भएको छ ।
१.    भारत                    ३,०६,०००/-टन
२.    पाकिस्तान            ८०,००००/-टन
३.    वंगलादेश             ८०,०००/-टन
४.    नेपाल                 ८०००/-टन
५.    श्रीलंका               ८०००/-    टन
६.    अफगानस्तान      २८४०/-    टन
७.    मालदिभ्स           ३६०/-    टन
८.    भुटान                 ४००/-टन
                      जम्मा   ४,८५,६०० टन
           
    लगातार ३ वर्ष सम्म खाद्यान्नमा ८% का दरले वा सोभन्दा बढी दरले कमी आएमा यस भण्डारबाट सहयोग पुर्यामइने छ ।
-स्रोत अन्तर्राष्ट्रिय मञ्च


Other Topics

S.N Title Description
1 घट्दो जनसंख्या वृद्धिदर
2 मौलिक अधिकार/मानव अधिकारमा के फरक छ ?
3 नेपालका भारतलाई मात्र छुने जिल्लाहरु
4 वाई म्याक्स के हो ?
5 आईपीएल (Indian Premier League) सम्बन्धी जानकारी
6 ISO भनेको के हो ?
7 Career News and Info चैत्र १०, २०७३
8 विश्वको सबैभन्दा ठूलो थान्का
9 Career News and Info श्रावण २०, २०७४
10 Career News and Info जेठ १६, २०७४
Please login to view more important topics.