Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

साईवर युद्ध भनेको के हो?

कम्प्युटर र इन्टरनेट प्रणालीको सहायतामा चल्ने उपकरण, संचार सन्देश मार्फत हवाई, उर्जा र वित्तीय क्षेत्र माथी हुन सक्ने सम्भावित आक्रमण र प्रत्याक्रमणलाई साईवर युद्ध भनिन्छ । साईवर युद्धको खतराका सम्बन्धमा पश्चिमा विकसित राष्ट्रहरुमा अझ खास गरी अमेरिकामा बढी चर्चा चल्न थालेको छ । साइवर आक्रमणबाट कुनै देशको बैकिङ्ग प्रणाली तथा अन्य संवेदनशिल सूचना प्रणाली ध्वस्त हुने र त्यसको असर भौतिक क्षतिको रुपमा पर्ने विश्लेषण गरिएको छ ।


Other Topics

S.N Title Description
1 नेपाल सरकारले अन्तर्राष्ट्रिय पदक धारीलाई दिने नगद पुरस्कार
2 के हो Black Box ?
3 लाइन आइटम बजेट (Line Item Budget)
4 पञ्चाशिलका सिद्धान्तहरु
5 Career News and Info वैशाख १०, २०७४
6 लिटिल मिस युनिभर्स २०१४
7 Career News and Info चैत्र २३, २०७३
8 सार्क उर्जा सम्मेलन
9 मेयर वसाल्ट
10 गोल्ड ईटीएफ भनेको के हो ?
Please login to view more important topics.