Notice

के हो एटीए कार्नेट ?

एटीए कार्नेट सिस्टम भनेको अन्तर्राष्ट्रिय भन्सार डकुमेन्ट हो ।यो सिस्टम लागू भएको मुलुकहरुमा सहभागी हुन जाने बाह्य मुलुकका व्यवसायीले मूल्य अभिवृद्धि कर भन्सार शुल्क नतिरी सीधै वस्तुहरु आयत गर्न छुट दिन्छ ।यसैगरी कार्नेटमा उल्लेख गरिएको वस्तु पुन निर्यात वा बिक्री गर्न नसकेमा दिएको शुल्क तिरेर सामान फिर्ता लिन पाइन्छ । यसैगरि यदि उक्त शुल्क समयमै फच्र्योट गर्न सकिएन भने विदेशी भन्सारले आयात कर्तामाथि असुल गर्न कानुनी प्रक्रिया अघि बढाउन सक्ने कानुनी व्यवस्था छ । संसारका ७९ राष्ट्र यसका सदस्य छन्। अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स ( आईसीसी )का अनुसार सन् २०१० मा १ लाख ६० हजार कारोबार एटीए कार्नेट प्रणालीबाट भएका थिए ।


Other Topics

S.N Title Description
1 ईपीआई २०१४
2 Career News and Info जेठ ४, २०७४
3 गोल्ड ईटीएफ भनेको के हो ?
4 नेपालका प्रमुख केहि झरना/घाटि र भञ्जाङहरु
5 विश्वका केही देशहरुको नृत्यकला
6 सगरमाथाभन्दा पहिले
7 Career News and Info भाद्र २६, २०७४
8 वाई म्याक्स के हो ?
9 राजस्व र व्ययको अनुमान
10 Deemed Export भनेको के हो ?
Please login to view more important topics.