Friday 5th of March 2021
- ओस्कार पुरस्कार सन् १९२७ मा स्थापना भई १९२९ देखि अमेरिकन ऐकेडेमी फर मोसन पिक्चर्सले प्रदान गर्न थालेको हो ।
- चलचित्र जगतमा सर्वोच्च मानिने यो पुरस्कार प्रत्येक वर्ष उत्कृष्ट चलचित्र, निर्माता, निर्दैशक, गायक, गायिका, नायक, नायिका, सङ्गीतकार, पटकथालेखन, ड्रेस डिजाइनर, छायाङ्कन, निर्देशन आदि विभिन्न विधाहरुमा प्रदान गरिन्छ ।
- सर्वप्रथम यो पुरस्कार विजेता चलचित्र "Wings" हो ।
८६ औं ओस्कार अवार्ड
८६ औं ओस्कार अवार्ड मार्च २, २०१४ मा वितरण गरिएको हो । यसमा विभिन्न विधामा अवार्ड विजेताहरु निम्न छन्,
- Best Picture – 12 years a slave
- सबैभन्दा धेरै अवार्ड प्राप्त गर्ने फिल्म – Gravity (7)
- Best Director – Alfonso Cuaron (Gravity)
- Best Actor – Matthew Me Conaughey
- Best Actor in male – Cate Blanckett
- Best Foreign Language Film – The great beauty (Italy)
ओस्कार २०१३ अवार्ड
--उत्कृष्ट चलचित्र : अर्गो
-- उत्कृष्ट नायकः डयानिअल डे लुइस (लिनकोल्न)
-- उत्कृष्ट नायिकाः जेनिफर लरेन्स(सिल्भर लाइनिङ प्लेबुक)
-- उत्कृष्ट निर्देशक: एङली (लाइफ अफ पाई)
-- उत्कृष्ट फरेन ल्याङग्वेज फिल्म :अमौर
-- उत्कृष्ट एनिमेटेड फिचर चलचित्रः ब्रेभ
-- उत्कृष्ट ओरिजिनल सङ्: एडेल एड्किन्स र पौल इपलर्थ (स्काइफल)
-- उत्कृष्ट एडप्येड स्क्रिन प्ले :क्रिस टेरियो (अर्गो)
-- उत्कृष्ट छायाकारः क्लाउडियो मिरान्डा (लाइफ अफ पाइ)
-- उत्कृष्ट छोटो चलचित्र (एनिमेटेड) :पेपरप्यान
-- उत्कृष्ट सपोर्टिङ एक्टे्रसः यन हेथवेय (लेस मेजरेवल)
-- उत्कृष्ट छोटो चलचित्र (लाइभ एक्सन):कफ्र्यु
-- उत्कृष्ट ओरिजिलन स्क्रिन प्ले : क्वेन्टिल तारान्तिनो
-- उत्कृष्ट एक्टर इन सपोर्टिङ रोल :फिस्टोफ वाल्ट्ज (डिजेडगो अनचेन्ड)
-- उत्कृष्ट भिजुअल इफेक्टस्: लाइफ अफ पाई
-- उत्कृष्ट डकुमेन्ट्री फिचर : सर्चिङ फर सुगर प्यान
-- उत्कृष्ट डकुमेन्ट्री सर्टः इनोसेन्ट
-- उत्कृष्ट कस्टम डिजाइनः ज्याक्युलिन डयुरान (अन्ना कारेनिना)
-- उत्कृष्ट प्रोडक्सन डिजाइनः लिन्क्लोन
-- उत्कृष्ट साउन्ड मिक्सिङ : लेस मेजरेवल
-- उत्कृष्ट चलचित्र एडिटिङ :विलियम गोल्डनवर्ग (अर्गो)
-- उत्कृष्ट मेकअफ एन्ड हेयरस्टाइल : लिसा वेस्टकट र जुलया डार्टनेल (लेस मेजलेवल)
-- उत्कृष्ट साउन्ड एडिटिङ : जेरो डार्क थस्टी र स्काइफल
-- उत्कृष्ट ओरिजिनल स्कोरः मिखायल डान्ना (लाइफ अफ पाई)
सन् २०१२ को ८५ औं संस्करण
सन् २०१२ को ८५ औं संस्करणको चलचित्र क्षेत्रमा प्रदान गरिने ओस्कार विजेता चलचित्र “हुगो” हो । यसै फिल्मका कलाकारहरुले Best Art Direction, Best Sound Editing, Best Sound Mixing, Best Visual effects, Best Animated Features जस्ता विधामा समेत अवार्ड हात पारेको हुन् । यस संस्करणमा Best Actor को The Artist film का Jean Dujardin र Best Actress मा The Iron Lady की Meryl Streep ले हात पारेको छन् भने Award जित्ने विदेशी भाषाको चलचित्र A Separation ठहरियो ।
ओस्कार अवार्ड २०११
- उत्कृष्ट चलचित्र :- The Artist
- उत्कृष्ट निर्दैशक:- Michel Hazanvicius (The Artist)
- उत्कृष्ट अभिनेता:- Jean Dujardin (The Artist)
- उत्कृष्ट अभिनेतृ:- Meryl Streep
ओस्कार अवार्डको ८२ वर्षे इतिहासमा पहिलोपटक ओस्कार अवार्ड २०१० मा "द हर्ट लकर" चलचित्रकी महिला निर्देशक क्याथरिक विगेलोले उत्कृष्ट निर्दैशकको अवार्ड जितेकी थिइन ।
८४ औं ओस्कार बितरण
फिल्म क्षेत्रको सबैभन्दा ठूलो अवार्ड ओस्कारको ८४ औं संस्करणको उपाधि फ्रेन्च निर्देशक मिखेल हजार भिक्स असले निर्देशन गरेको "दी आर्टिष्ट" नामक फ्रेन्च अमेरिकन फिल्मलाई प्रदान गरिएको छ । दी आर्टिष्टले पाँच विधा- उत्कृष्ट फिल्म, अभिनेता, निर्देशक ओरिजिनल स्कोर पोशाक डिजाइनमा यो उपाधि प्राप्त गरेको छ । सह-अभिनेता ८२ वर्षीय क्रिष्टफर प्लुमर (फिल्म विगिनर्सका लागि) लाई यस संस्करणमा ओस्कार अवार्ड प्रदान गरिएपछि उनी ओस्कार प्राप्त गर्ने सबैभन्दा पाको व्यक्ति समेत वनेका छन् । सन् २०१२ मा ओस्कार प्रदान गरिएका अन्य केही विधाहरु:
उत्कृष्ट अभिनेता - जेन डुजार्डन (दी आर्टिष्ट)
उत्कृष्ट अभिनेतृ - मेरल स्ट्रिप (दी आइरन लेडी)
सह- अभिनेतृ - ओक्टाभिया स्पेन्सर
S.N | Title | Description |
---|---|---|
1 | Career News and Info भाद्र ७, २०७४ | |
2 | २०७१ सालका कलाश्री पुरस्कार | |
3 | नेपालको श्रम शक्ति सर्भेक्षण २००८ को नतिजा | |
4 | विश्वका प्रमुख अग्ला झरनाहरू | |
5 | EVDO सेवा | |
6 | Camel Rating System के हो ? | |
7 | ईईसी नेपाल इभिनिङ्ग–२०१३ | |
8 | नेपालको पाँचौं ठूलो वाणिज्य बैंक एनआईसी एशिया बैंक | |
9 | Telemedicine को वारेमा लेख्नुहोस । | |
10 | DNA Bank | |
Please login to view more important topics. |