Notice

मिस नेपाल प्रतियोगिता

मिस नेपाल प्रतियोगिता २०१४

(१७ औं संस्करणको मिस नेपाल वर्ल्ड)

Miss Nepal World 2014-Subin Limbu

Miss Nepal Earth 2014 Prinsha Shrestha

Miss Nepal International 2014 -Sonie Rajbhandari

 

सन् २०१३ अर्थात १६ औं संस्करणको मिस नेपाल वर्ल्डको ताज इशानी श्रेष्ठले सन् २०१२ की मिस नेपाल वर्ल्ड सृष्टि श्रेष्ठबाट पहिरियी ५० हजार रुपैंया नगद र स्कुटी समेत प्राप्त गरेकी छिन् । सन् २०१३ मार्च २० मा हिडन ट्रेजरले आयोजना गरेको यो संस्करणमा मिस नेपाल इन्टरनेसनल – २०१३ को ताज रोजिशा शाही ठकुरी र मिस नेपाल अर्थ को ताज सृतिमा शाहले पहिरिएका छन् । स्मरण रहोस् सन् १९९४ मा काठमाण्डौ जेसिसद्वारा नेपालमा पहिलो पटक यसखाले प्रतियोगिताको ताज विरगंजकी रुबी राणाले पहिरिएकी थिइन् ।


Other Topics

S.N Title Description
1 ईईसी नेपाल इभिनिङ्ग–२०१३
2 २००७ साल अघिको नेपालको शिक्षा प्रणाली
3 Career News and Info जेठ १०, २०७४
4 औपचारिक शिक्षा पूरा नगरी विशेष डिग्री डिलिट उपाधि
5 नेपालमा रहेका विश्वविद्यालयहरू
6 Career News and Info वैशाख ५, २०७४
7 मलाला दिवस
8 वित्तीय साक्षरता
9 वान वेल्ट वान रोड अवधारणामा नेपालद्वारा हस्ताक्षर
10 शहरी विकासका लागि लगानी गर्न ५ आधार तय
Please login to view more important topics.