Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

नेपालसँग कुटनीतिक सम्बन्ध कायम भएका पछिल्ला ५ राष्ट्रहरु

नेपालसँग कुटनीतिक सम्बन्ध शुरु भएको पहिलो देश बेलायत (सन् १८१६ मा ) हो । सन् २०१४ डिसेम्बरसम्ममा १३८ वटा देशसँग कुटनीतिक सम्बन्ध कायमा भै सकेको छ । कुटनीतिक सम्बन्ध कायम हुने पछिल्ला ५ राष्ट्रहरु यस प्रकारका छन्:

कुटनैतिक सम्बन्ध कायम भएको देशको नाम

मिति

समोआ २८ मार्च २०१३
टुभालु ११ डिसेम्बर २०१२
इश्लामिक रिपब्लिक अफ मौरिटानिया ४ डिसेम्बर २०१२
ओरियन्ट रिपब्लिक अफ उरुग्वे १८ डिसेम्बर २०१२
पपुवा न्युगिनी २०१३ अप्रिल १२

Other Topics

S.N Title Description
1 Career News and Info जेठ २९, २०७४
2 Career News and Info वैशाख २४, २०७४
3 नेपाललाई टी–२० अन्तराष्ट्रिय’ मान्यता प्राप्त
4 ईईसी नेपाल इभिनिङ्ग–२०१३
5 पञ्चाशिलका सिद्धान्तहरु
6 Career News and Info जेठ १५, २०७४
7 JITCO
8 बिश्व बजार पहुचमा नेपाल सर्वोच्च तेस्रोमा
9 मानव अधिकारका पुस्ताहरुको विभाजन
10 विश्वका प्रमुख अग्ला झरनाहरू
Please login to view more important topics.