राष्ट्र बैंकले वाणिज्य बैंकको सुपरीवेक्षणको सिलसिलामा अनुगमन मूल्याङ्कन गर्दा लिइने सूचकहरु नै Camel Rating System हो , जसका C को अर्थ Capital Adequecy, A को अर्थ Asset quality, M को अर्थ Earning Capability-(Money) र L को अर्थ Liquidity हुन आउँछ । बैंकको वास्तविक वित्तीय स्थिति, व्यवस्थापन कुशलता, कर्जा लगानी, व्यवस्थापन क्षमता, पूँजी कोषको औचित्यता, आर्य आर्जन क्षमता, तरलता जस्ता कुराहरुबाट बैंकको स्वस्थता सम्बन्धमा अध्ययन गर्न सहज हुन्छ ।