Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

डिजिटल डिभाइड

सूचना तथा प्रविधिमा अत्याधिक पँहुच पुगी त्यसबाट भरपुर लाभ लिन सकिरहेको र अर्को न्यूनतम प्रयोगबाट समेत वञ्चित रहँदै उपयोग गर्नबाट टाढा रहेको अवस्थालाई डिजिटल डिभाइड भन्ने गरिन्छ अर्थात सूचना प्रविधिको पहुँच ,प्रयोगबाट लाभलिने र त्यस्ता प्रविधिबाट टाढा रहने वर्ग बीचको फरकलाई नै डिजिटल डिभाइड भनिन्छ । It is an economic and social inequality between different group of people or individuals in a given population by comparing their access to, use of, or knowledge of information and communication technologies.


Other Topics

S.N Title Description
1 विश्वकप इतिहास
2 आपूर्ति नीति, २०६९
3 जेरियाट्रिक वार्ड
4 जैविक तथा वैयक्तिक पहिचान भनेको के हो ?
5 Borstal School (वोर्सटल स्कूल)
6 नोवेल पुरस्कार घोषणा हुने दिनहरू/घोषणा गर्ने निकाय
7 के हो रिपो र रिभर्स रिपो ?
8 कृषि गणना २०६८ अनुसार को हो त कृषक ?
9 Career News and Info असार २६, २०७४
10 नमूना स्वास्थ्य गाउँ भनेको के हो ?
Please login to view more important topics.