Notice

तुलसी दिवस अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

भारतको लखनउमा २९–३१ मार्च, २०१३ सम्म भएको ३ दिने अन्तर्राष्ट्रिय साहित्य महोत्सवमा एशियाली साहित्यकारहरुको तर्फबाट नेपालका साहित्यकार एंव संस्कृतिविद तुलसी दिवस सम्मानित भएका छन् । हिन्दु–उर्दु साहित्य अवार्ड कमिटि र हिन्दुस्तान टाइम्सले गरेको महोत्सवमा अमेरिका, क्यानाडा, जापान लगायत विभिन्न देशका १२ भन्दा साहित्यकारले अवार्ड प्राप्त गरेका थिए । स्मरण रहोस् नेपालबाट सम्मानित व्यक्ति तुलशी दिवसलाई महोत्सवले साहित्य शिरोमणि भनेर समेत सम्मान गरेको थियो ।
 

 


Other Topics

S.N Title Description
1 Career News and Info असार २५, २०७४
2 नेपालको भौगोलिक बिभाजन
3 Career News and Info चैत्र २०, २०७३
4 भन्सारमा Pyramiding Effect भनेको के हो ?
5 “म्याराथन टक शो” सम्पन्न
6 कवि सुमनलाई सार्क लिटेररी अवार्ड प्रदान
7 आजको खबर – १६८
8 नयाँ नगरपालिका घोषणा
9 गुलाव आन्दोलन
10 “म्याराथन टक शो”
Please login to view more important topics.