Notice

चुनावी मन्त्री परिषद २०६९

 प्रधान न्यायधिस नेतृत्वमा गठित दोस्रो संविधान सदस्यको निर्वाचन गराउने चुनावी मन्त्री परिषदको कार्य विभाजन

राष्ट्रपतिबाट २०६९ चैत्र १ गते प्रधान न्यायधिसको अध्यक्षतामा गठित चैत्र ५ गते विस्तारित ११ सदस्यीय चुनावी मन्त्रिपरिषदको कार्यविभाजन देहायवमोजिम भएको थियो 

मन्त्रीको नाम मन्त्रालयको जिम्मेवारी
खिलराज रेग्मी अध्यक्ष, रक्षा, सहकारी र गरिवी निवारण
माधव घिमिरे गृह र परराष्ट्र
हरि न्यौपाने कानुन, न्याय, संसदिय मामिला र श्रम तथा रोजगार
ऋद्धिबाबा प्रधान
महिला , बालबालिका तथा समाजकल्याण र भूमि सुधार तथा व्यवस्था
विधाधर मल्लिक संघीय मामिला तथा स्थानीय बिकास र स्वास्थ्य तथा जनसंख्या
माधव पौडेल सामान्य प्रशासन, सूचना तथा सञ्चार र शिक्षा
शङ्कर कोइराला अर्थ, उधोग र वाणिज्य तथा आपूर्ति
छविराज पन्त भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास
टेक बहादुर थापा घर्ती कृषि र वन तथा भू–संक्षण
रामकुमार श्रेष्ठ युवा तथा खेलकुद, शान्ति तथा पुननिर्माण र संस्कृति पर्यटन तथा नागरिक उडड्यन
उमाकान्त झा
उर्जा, विज्ञान प्रविधि तथा वातावरण र सिंचाई

Other Topics

S.N Title Description
1 सगरमाथाभन्दा पहिले
2 हिरोसिमावासिको ६९ औं हिरोसिमा दिवस
3 Career News and Info चैत्र २, २०७३
4 १७औं एशियाली खेलकुदको नतिजा
5 संगिना वैद्य १५ लाख रुपैयाँ सहित सम्मानित:
6 पोर्टल इन्भेष्ट नेपाल भनेको के हो
7 Career News and Info भाद्र १५, २०७४
8 गरीवी निवारण कोषले स्थापना गर्‍यो गरिवी निवारण पत्रकारिता पुरस्कार
9 वाई म्याक्स के हो ?
10 आठौं साफ च्याम्पियनसिप
Please login to view more important topics.