Notice

एउटा किताब साक्षरता अभियान –२०१५

दुर्गम क्षेत्रका बालबालिकाले विभिन्न विषयका पुस्तक सहजै पाऊन् भन्ने उद्देश्यले शिक्षा नेपालले शुरु गरेको अभियानको नाम हो – एउटा किताब साक्षरता अभियान –२०१५ । दुर्गम क्षेत्रको बालबालिका पनि पठन संस्कृतिको विकास गर्ने उद्देश्यले सन् २०१५ सम्ममा एक लाख पुस्तक उनीहरुको हातमा पुर्‍याइसक्ने अभियानको लक्ष्य हो । काठमाण्डौका विभिन्न कार्यलय तथा विद्यालयका विधार्थीले पढिसकेका, पाठ्यक्रम बाहिरका पुस्तक उपहार स्वरुप प्रदान गर्न अभियानले आव्हान गरेको छ ।

Other Topics

S.N Title Description
1 Career News and Info वैशाख १५, २०७४
2 १६ औं असंलग्न राष्ट्रहरुको सम्मेलन इरानमा
3 Career News and Info चैत्र २०, २०७३
4 भारतको १४ औं राष्ट्रपतिमा प्रणव मुखर्जी
5 मूल्य अभिवृद्धि करमा थ्रेसहाेल्ड भनेको के हो ?
6 Career News and Info वैशाख ७, २०७४
7 एकद्वार विज्ञापन नीति पारित
8 वातावरण मापदण्ड
9 मेड इन नेपाल :
10 Bitcoin भनेको के हो ?
Please login to view more important topics.