Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

नयाँ नेपाल कोष

नेपाल सरकारले देशको आर्थिक तथा सामाजिक रुपान्तरण गर्न राष्ट्रिय स्वयंसेवा अभियान निर्देशिका ,२०६९ बनाई नयाँ नेपाल नामक कोषबाट स्वयंसेवा अभियान सञ्चालन गर्ने भएको छ।नयाँ नेपाल कोषले इच्छुकहरुलाई सेवाभावले स्वेच्छापूर्वक संलग्न हुने वातावरण निर्माण गरी स्वयंसेवालाई देशभर चरणवद्धरुपमा सञ्चालन गर्नेछ । कोषमा सरकारका सम्पूर्ण सरकारी सेवाका कर्मचारी ,उद्योगपति ,इच्छुक सर्वसाधारण ,पेशाकर्मी ,विभिन्न उद्योग व्यवसायमा कार्यरत कर्मचारी ,चन्दादाता,वैदेशिक दाता ,गैरआवासीय नेपाली लगायतबाट प्राप्त सहयोग रकम जम्मा गरिनेछ। उच्च शिक्षा हासिल गरिरहेका युवालाई स्वयंसेवाका माध्यमबाट व्यवहारिक र जीवनपयोगी ज्ञान प्राप्त गर्न अवसर जुटाई देश विकास का लागि युवा आफैंलाई अग्रसर हुने अवसर प्रदान गर्ने कोषको उद्देश्य  रहेको छ ।

Other Topics

S.N Title Description
1 डा रामशरण महत विश्वकै उत्कृष्ट अर्थमन्त्री
2 केन्द्र, प्रदेश र स्थानीय निकायका आर्थिक अधिकारहरु
3 दसौं औद्योगिक गणना
4 रामसार सूचीमा सूचीकृत नेपालका स्थान तथा सम्पदाहरु
5 साईवर युद्ध भनेको के हो?
6 लिटिल मिस युनिभर्स २०१४
7 रोम विधान भनेको के हो ?
8 एनपीएल क्रिकेट प्रतियोगिता
9 सौर्य आँधी के हो
10 उधारो खर्चको व्यवस्था
Please login to view more important topics.