Notice

सार्क उर्जा सम्मेलन

 दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य देशहरु र जापान वीच उर्जा क्षेत्रमा सहयोग आदान प्रदान गर्ने उद्देश्य रहेको २०६९ फाल्गुन २३ गते शुरु २ दिने सम्मेलन २४ गते सम्पन्न भयो । नेपाल विद्युत प्राधिकरणको आयोजना तथा जापान सरकारको आर्थिक सहयोगमा भएको यस सम्मेलनले सार्क क्षेत्र स्तरीय उर्जा सञ्जाल विकासका लागि आइपर्ने प्राविधिक, आर्थिक, नीतिगत, कानुनी तथा भौतिक संरचना लगायतका विषयमा छलफल गर्न निष्कर्ष निकालेको थियो । 

Other Topics

S.N Title Description
1 Career News and Info असार २३, २०७४
2 नेपालको दौत्य सम्बन्ध
3 बिभिन्न नाचहरु
4 विश्वका दश ठूला राष्ट्रहरु(क्षेत्रफलको आधरमा)
5 Career News and Info चैत्र २१, २०७३
6 नेपाल प्रज्ञा प्रतिष्ठानका पुरस्कारहरु
7 नयाँ नेपाल निमार्ण कोष स्थापना
8 आइयुसिएनको रेडलिष्टमा १३१३ पंक्षी खतराको सूचीमा
9 अध्यादेश भनेको के हो ?
10 चुरे वातावरण संरक्षण क्षेत्र घोषणा
Please login to view more important topics.