Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

गोरखापत्र ११४ औँ वर्षमा

वि.स. १९५८ वैसाख २४ गते प्रधानमन्त्री देवशमशेरको पालामा पं. नरदेव पाण्डेको सम्पादकत्तवमा साप्ताहिक रुपमा प्रकाशन शुरु भएको गोरखापत्र (त्यतिखेर गोर्खापत्र भनिन्थ्यो)। २०७१ वैसाख २४ देखि ११४ औँ वर्षमा प्रवेश गरेको छ । वि.स. १९६९ असार २९ गते बिजुलीबाट सञ्चालित छापाखानाबाट गोर्खापत्र नाममा प्रकाशन शुरु भएको गोर्खापत्रलाई वि.स १९८३ मा सर्वप्रथम गोरखापत्र ’  बनाइएको थियो भने यसमा पहिलो पटक १९८४ वैसाख १३ गते तस्विर छापिएको थियो। गोरखापत्र र गोरखापत्रका केहि प्रकाशन सम्वन्धी अन्य केहि विवरण यस प्रकार छनः
 गोरखापत्रमा सम्पादकको नाम लेख्न शुरु १९९१ जेठ ५
पहिलो दर्ता सहितको गोरखापत्र दर्ता मिति १९९५ वैसाख २४
 गोरखापत्रको पहिले विशेषांक (उदयांक नाममा) — १९९८ भदौ १७
गोरखापत्र अर्ध साप्ताहिक रुपमा (मंगलबार र शुक्रबार) प्रकाशित —वि.स २००० असोज २९
गोरखापत्र हप्तामा तिनपटक (सोमबार ,बुधबार र शुक्रबार ) प्रकाशित — वि.सं २००३ पुस ८
 गोरखापत्र दैनिक प्रकाशन शुरु— वि.स २०१७ फागुन ७
कर्पोरेशन ऐन २०१९ अन्तर्गत गोरखापत्र संस्थान स्थापना —वि.स २०२० असार २५
अँग्रेजी  भाषामा 'दी राइजिङ्ग नेपाल’ दैनिक प्रकाशन शुरु— वि.स २०२२ पुस १
दी नेप्लिज पर्सपेक्टिभ अँग्रेजी साप्ताहिक प्रकाशन शुरु —वि.स २०२१
मधुपर्क मासिकको प्रकाशन— वि.स २०२५
मासिक पत्रिका युवामञ्च  प्रकाशन —२०४५
गोरखापत्र सँगै शुक्रबार प्रकाशन हुने रमाइलो शुक्रबार प्रकाशन— वि.स २०४५
अँग्रेजी साप्ताहिक पत्रिका सण्डे डिसप्याच प्रकाशन शुरु— वि.स २०४७ वैसाख ९
बालपत्रिका  'मुना'  पत्रिका प्रकाशन —२०४७
पारिवारिक मासिक पत्रिका 'मनोरम अप्सरा' वि.स २०५५ वैसाख  २४
गोरखापत्र प्रकाशनको १०० वर्ष पुगेको वि.स २०५७ वैसाख २४
गोरखापत्रको रंगीन प्रकाशन शुरु वि.स २०५९  असार १०
बहुभाषिक पृष्ठ 'नयाँ नेपाल' को प्रकाशन वि.स २०६४ असोज
 


Other Topics

S.N Title Description
1 Career News and Info श्रावण १७, २०७४
2 कृषि गणना २०६८
3 पिसकोर
4 बारबारा एडम्स खोजी पत्रकारिता पुरस्कार
5 ICC मा टेष्ट राष्ट्रको मान्यता पाउने राष्ट्रहरु
6 EVDO सेवा
7 Cardinal, Ordinal and Nominal Numbers
8 के हो रिपो र रिभर्स रिपो ?
9 लोकसेवा आयोगको गठन र यसको काम, कर्तव्य र अधिकार:
10 राष्ट्रिय प्रतिभा पुरस्कार २०७०
Please login to view more important topics.