Notice

लुम्विनीको शान्तिदीप कोरीयामा

नेपालका राष्ट्रपति रामवरण यादवद्वारा २०७० वैसाख ६(१९ अप्रिल, २०१३) मा कोरियाली धर्मगुरु सम्वो हेजालाई हस्तान्तरण गरेको गौतम बुद्धको जन्मस्थल विश्व शान्तिको उदगम थलो लुम्विनीमा रहेको अखण्ड शान्ति दीपमा प्रज्वलन गरेको दीप तिब्बतको पोताला, तिब्बतकै फ्रेमेल, छिन्ताङ छिन्ताउ बौद्ध बिहारहरुमा प्रज्वलन गर्दै शान्तिदीप यात्राका ६८ बौद्धलामा तथा १० कोरियाली पत्रकारले May -1, 2013 मा दक्षिण कोरिया पुर्याएका थिए । उत्तर र दक्षिण कोरियाको विवाद समाधानका लागि  उक्त दीप दुवै देशको सीमा नजिक रहेको शान्ति पार्कमाMay -2, 2013 देखि स्थायी रुपमा राखिने र May -11, 2013 मा पर्ने बुद्ध जयन्तिका दिन त्यहाँकै लोटस लाल्टिन फेष्टिबलमा घुमाउने कार्यक्रम रहेको छ ।


Other Topics

S.N Title Description
1 एउटा किताब साक्षरता अभियान –२०१५
2 सापेक्ष र निरपेक्ष गरिवी वीचको भिन्नता
3 नेपालका हिमालहरू
4 रियो प्लस सम्मेलन
5 कार्बन व्यापार भनेको के हो ?
6 सरकारद्वारा क्षतिपूर्ति सहितको नागरिक वडापत्र जारी
7 MPOS PINless Recharge सेवा
8 हनुमानढोका दरबार खतराको सूचीमा
9 व्यवस्थापिका संसद् अन्तर्गतका विषयगत समितिहरु
10 Career News and Info असार २९, २०७४
Please login to view more important topics.