Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

काठमाण्डौं हेटौंडा शुरुङ्ग मार्ग निर्माण सम्झौता

नेपाल सरकार र निजी क्षेत्रको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडबीच काठमाण्डौंदेखि हेटौंडा जोड्ने ५८ कि.मी लम्बाईको ४ लेनको सडक बनाउन २०७० बैसाख ३१ गते सम्झौता भएको छ । सुरुङ्गको लम्वाई ३ कि.मी मात्र हुने यो सुरुङ मार्ग सम्झौता भएको मितिले ४ वर्ष भित्र सन् २०१६ सम्ममा सम्पन्न हुने भएको छ । निजी क्षेत्र, सार्वजानिक क्षेत्र, साझेदार र समुदाय मिलेर निर्माण हुने यो मार्ग निर्माण, सञ्चालन र हस्तान्तरय प्रणालीमा सम्पन्न हुने भएको छ ।


Other Topics

S.N Title Description
1 फोटो पत्रकार दिवस
2 Krinjal Space अभियान भनेको के हो ?
3 2012 डि ए 14 के हो ?
4 मेड इन नेपाल :
5 नेपाल सरकारको वर्तमान प्रशासनिक संरचना र..........
6 कुलिङ ब्रेक भनेको के हो ?
7 बहुक्षेत्रीय पोषण योजना
8 Career News and Info असार १०, २०७४
9 Career News and Info भाद्र १३, २०७४
10 Career News and Info जेठ ३, २०७४
Please login to view more important topics.