Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

नेपालका विशिष्ट पदाधिकारी

राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि,२०६९ ले विशिष्ट व्यक्तिको रुपमा परिभाषित व्यक्तिहरु देहाय बमोजिम छन्:
१) राष्ट्रपति
२)उपराष्ट्रपति
३)प्रधानमन्त्री
४)प्रधानन्यायाधिस
५)संविधान सभाका अध्यक्ष/सभामुख
६)उपप्रधानमन्त्री
७)मन्त्री
८)संविधानसभाका उपाध्यक्ष/उपसभामुख
९) राज्य मन्त्री
१०)सहायक मन्त्री

Other Topics

S.N Title Description
1 रोवोट ओलम्पिक भनेको के हो ?
2 प्लाष्टिक झोला व्यवस्थापनमा 5-R
3 ११ औं तेन्जिङ्ग हिलारी सगरमाथा म्याराथुन
4 Career News and Info जेठ २८, २०७४
5 होम स्टे (Home Stay) भनेको के हो ?
6 “म्याराथन टक शो” सम्पन्न
7 बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक पारित
8 केही धार्मिक पात्रका नाम र त्यसलाई बुझाउने अर्थ
9 आपूर्ति नीति, २०६९
10 Career News and Info भाद्र ४, २०७४
Please login to view more important topics.