Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

नेपालले मनायो मे २ मा सूचना तथा सञ्चार प्रविधि दिवस

सूचना तथा सञ्चार मन्त्रालय र कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान )ले मे २  मा मनाएको सूचना तथा सञ्चार प्रविधि दिवसका दिन जनही ५१ हजार रुपैँया राशीका सूचना तथा सञ्चार प्रविधि पुरस्कार प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती र वेल्ट्रो विल्क इन्जिनियरिङ्गका प्रबन्ध निर्देशक लिड तथा लाइट प्रविधि निर्माण गर्ने विजय कृष्ण श्रेष्ठलाई प्रदान गरियो । यस्तै निजी क्षेत्रको  ई सेवा डटकम लाई उत्कृष्ट सूचना प्रविधि प्रयोगकर्ताको रुपमा सम्मान गरियो ।


Other Topics

S.N Title Description
1 Career News and Info वैशाख १७, २०७४
2 बाँके जिल्लाको गनापुर गा.वि.स मा खुला कारागार
3 Career News and Info असार ६, २०७४
4 नेपालमा कृषि क्षेत्रको विकास हुन नसक्नुका कारणहरु
5 चुरे वातावरण संरक्षण क्षेत्र घोषणा
6 नेपालमा पाइने अल्लो बारे जानकारी
7 Career News and Info श्रावण २, २०७४
8 नेपालका प्रमुख केहि झरना/घाटि र भञ्जाङहरु
9 Career News and Info जेठ २४, २०७४
10 सन् २०१४ मा सर्वाधिक मूल्यवान ब्राण्डहरु
Please login to view more important topics.