Saturday 23rd of January 2021
बारबारा शान्ति प्रतिष्ठानले त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागसँगको सहकार्यमा १० हजार अमेरिकी डलरको अक्षयकोष स्थापना गरी उक्त रकमबाट आउने व्याजबाट प्रत्येक वर्ष एडम्सको जम्मदिन अप्रिल २४ का दिन ५१ हजार रुपैया राशीको बारबारा एडम्स खोजी पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ । नेपाली नागरिकता प्राप्त गरिसकेकी अमेरिकी नागरिक एडम्स भ्रष्टाचार र विकृति विरुद्ध कलम चलाउदै आएकी सञ्चार कर्मी हुन् । पुरस्कार खोजी पत्रकारितामार्फत भ्रष्टाचार र सामाजिक विकृति नियन्त्रणमा सहयोग पुर्याउने सञ्चारकर्मीलाई प्रदान प्रदान गरिने कार्यक्रम छ ।
S.N | Title | Description |
---|---|---|
1 | EVDO सेवा | |
2 | वित्तीय साक्षरता | |
3 | स्थानीय अनुकुलन कार्यक्रम संचालित जिल्लाहरु | |
4 | पल्सर स्पोर्टस अवार्ड २०७० | |
5 | Career News and Info अाश्विन ६, २०७४ | |
6 | Career News and Info असार ९, २०७४ | |
7 | गरिबलाई परिचय पत्र | |
8 | Career News and Info अाश्विन १७, २०७४ | |
9 | नागरिक समाज परिचय | |
10 | नयाँ राष्ट्रको रूपपमा उदाएको दक्षिण सुडान | |
Please login to view more important topics. |