Notice

बारबारा एडम्स खोजी पत्रकारिता पुरस्कार

बारबारा शान्ति प्रतिष्ठानले त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागसँगको सहकार्यमा १० हजार अमेरिकी डलरको अक्षयकोष स्थापना गरी उक्त रकमबाट आउने व्याजबाट प्रत्येक वर्ष एडम्सको जम्मदिन अप्रिल २४ का दिन ५१ हजार रुपैया राशीको बारबारा एडम्स खोजी पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ । नेपाली नागरिकता प्राप्त गरिसकेकी अमेरिकी नागरिक एडम्स भ्रष्टाचार र विकृति विरुद्ध कलम चलाउदै आएकी सञ्चार कर्मी हुन् । पुरस्कार खोजी पत्रकारितामार्फत भ्रष्टाचार र सामाजिक विकृति नियन्त्रणमा सहयोग पुर्‍याउने सञ्चारकर्मीलाई प्रदान प्रदान गरिने कार्यक्रम छ ।


Other Topics

S.N Title Description
1 औपचारिक शिक्षा पूरा नगरी विशेष डिग्री डिलिट उपाधि
2 को हुन् सिस्टर निर्मला ?
3 नेपालको तर्फबाट प्रदान गरिने मानपदवी अलङ्कार तथा पदक
4 Career News and Info भाद्र २६, २०७४
5 ओ एम आर (OMR)
6 सगरमाथा हिरक महोत्सव
7 Career News and Info चैत्र १५, २०७३
8 लेखापरीक्षण परिचयः
9 म्याग्नाकार्टा भन्नाले के बुझिन्छ ?
10 उर्लदो सय करोड अभियान
Please login to view more important topics.