Thursday 4th of March 2021
विश्वका आर्थिक शक्ति सम्पन्न ५ राष्ट्रहरु ब्राजील, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित विक्सको एक दिने चौथौ शिखर सम्मेलन मार्च २९, २०१२ मा सम्पन्न भयो । पश्चिमी क्षेत्रमा शक्ति जमाएर रहेका अमेरिका र बेलायतले विश्वमा साम्राज्य कायम गरिरहेको भन्दै विश्व वैंकको वैकल्पिक बैंक स्थापनका लागि साउथ डेभलपमेन्ट बैंक स्थापनाको लागि विस्तृत रुपमा अध्ययन गर्न सहमत भइका थिए । विश्वको २८% अर्थव्यवस्था ओगट्ने यी मुलुकहरुले कूल आर्थिक वृद्धिमा झण्डै ५६% हिस्सा ओगट्ने गरेका छन् । सम्मेलनमा ब्राजीलकी राष्ट्रपति दिल्मा रुसेफ, रुसका राष्ट्रपति दिमित्रि मेदभेदेभ, भारतीय प्रधानमन्त्री मनमोहन सिंह, चीनका तत्कालीन राष्ट्रपति हु जिन्ताओ र दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमाको उपस्थिती रहेको थियो ।
S.N | Title | Description |
---|---|---|
1 | गुड फर पेमेन्ट चेक(Good for Payment Cheque) | |
2 | मौलिक हक र तिनका प्रकारहरु | |
3 | सासेक सूचना राजमार्ग आयोजना | |
4 | हनुमानढोका दरबार खतराको सूचीमा | |
5 | दीगो उर्जा सम्बन्धी कुन सम्मेलन कहाँ | |
6 | Career News and Info श्रावण १८, २०७४ | |
7 | जनसंख्या व्यवस्थापन भनेको के हो ? | |
8 | Career News and Info भाद्र २३, २०७४ | |
9 | पशुपक्षीको संख्या (कृषि गणना २०६८) | |
10 | अन्तरिक्ष यात्री निल आर्मस्ट्रङको निधन | |
Please login to view more important topics. |