Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

चौथो विक्स सम्मेलन भारतको नयाँ दिल्लीमा

विश्वका आर्थिक शक्ति सम्पन्न ५ राष्ट्रहरु ब्राजील, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित विक्सको एक दिने चौथौ शिखर सम्मेलन मार्च २९, २०१२ मा सम्पन्न भयो । पश्चिमी क्षेत्रमा शक्ति जमाएर रहेका अमेरिका र बेलायतले विश्वमा साम्राज्य कायम गरिरहेको भन्दै विश्व वैंकको वैकल्पिक बैंक स्थापनका लागि साउथ डेभलपमेन्ट बैंक स्थापनाको लागि विस्तृत रुपमा अध्ययन गर्न सहमत भइका थिए । विश्वको २८% अर्थव्यवस्था ओगट्ने यी मुलुकहरुले कूल आर्थिक वृद्धिमा झण्डै ५६% हिस्सा ओगट्ने गरेका छन् । सम्मेलनमा ब्राजीलकी राष्ट्रपति दिल्मा रुसेफ, रुसका राष्ट्रपति दिमित्रि मेदभेदेभ, भारतीय प्रधानमन्त्री मनमोहन सिंह, चीनका तत्कालीन राष्ट्रपति हु जिन्ताओ र दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमाको उपस्थिती रहेको थियो ।


Other Topics

S.N Title Description
1 निजामती सेवा दिवस
2 राष्ट्रिय विज्ञान दिवस
3 नेपाल–युगाण्डा बीच कुटनीतिक सम्बन्ध स्थापना
4 दक्षिणी सुडानको स्थापना
5 Career News and Info चैत्र २०, २०७३
6 अभिलेख व्यवस्थापन भन्नाले के बुझिन्छ ?
7 आर्थिक विकासमा बिभिन्न क्षेत्रको भूमिका
8 नेपालका विशिष्ट पदाधिकारी
9 अनलाईन मार्फत कम्पनी दर्ता शुरु
10 नयाँ नेपाल कोष
Please login to view more important topics.