Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

परमाणु सुरक्षा सम्बन्धी सम्मेलन

 सन् २०१२ को मार्च महिनामा दक्षिण कोरियाको राजधानी सोलमा परमाणु सुरक्षा सम्बन्धी विश्व सम्मेलन भएको थियो । परमाणु आतंकवादको खताराबाट बच्ने उपायहरुका बारेमा छलफल हुनुको साथै सम्मेलनमा सम्मिलित ५३ राष्ट्रका नेताहरुले परमाणु आतंकवाद विरुद्ध कडा कदम चाल्ने संकल्प समेत गरेका थिए ।


Other Topics

S.N Title Description
1 Career News and Info श्रावण १७, २०७४
2 क्षेत्रफलका आधारमा ६ ठूला/ साना जिल्लाहरू
3 विश्व नारी नेपाली साहित्य सम्मेलन
4 One Belt One Road (OBOR) सम्बन्धी जानकारी
5 नेपालको पहिलो विधुतीय पुस्तकालय
6 महेन्द्र राजमार्ग निर्माणमा सहयोग गर्ने राष्ट्रहरु
7 DNA Bank
8 Career News and Info असार १९, २०७४
9 डि–डे समारोह
10 TIFA :Trade and Investment Framework Agreement
Please login to view more important topics.