Notice

रशियामा विश्वकै लामो पुल

रसियाको भ्लादिभोस्तोकदेखि रुस्काया दीपसम्म जोड्ने विश्वकै लामो ११०४ मीटर लामो पुल बनेको छ । रसियाली प्रधानमन्त्री दिमित्री भेदभेदेभद्वारा जुलाई –२, २०१२ मा उद्घाटन भएको उक्त पुल २० अर्ब अमेरिकी डलरमा बनेको हो । यो पुल बन्नु अघि विश्वको सबैभन्दा लामो पुल चीनको याङ्जे नदी बनेको सुटोङ्ग पुल थियो ।


Other Topics

S.N Title Description
1 गुलाव आन्दोलन
2 विभिन्न क्षेत्रमा रहेका महानुभावहरुको मर्यादाक्रम
3 हेलो पैसा भनेको के हो ?
4 जिवन/निर्जीवन र स्वास्थ्य विमा भन्नाले के बुझिन्छ
5 नेपालीले बनाएको क्यास अन एड प्रविधि
6 फोब्र्सको शक्तिशाली महिलाको सन् २०१३ को सूचीमा ५ महिला
7 समावेशीकरण
8 डि–डे समारोह
9 बौद्ध धर्म सम्बन्धी महत्वपूर्ण जानकारी
10 नेपालका राष्ट्रिय पहिचानहरु
Please login to view more important topics.