Notice

उन्नाइसौं विश्व एड्स सम्मेलन अमेरिकामा

 अमेरिकामा सन् २०१२ जुलाई २२ मा संयुक्त राष्ट्रसंघका महासचिव वानकी मुनले उन्नाईसौं विश्व एड्स सम्मेलनको उद्घाटन भिडियो मार्फत गरेका थिए । सम्मेलनमा युएनएड्सको पछिल्लो प्रतिवेदन अनुसार करिब तीन करोड चार लाख मानिस यो रोगको संङ्क्रमणमा रहेको बताइएको थियो । स्मरण रहोस् पहिलो विश्व एड्स सम्मेलन सन् १९८५ मा एटलान्टामा भएको थियो ।


Other Topics

S.N Title Description
1 विश्वकप फुटवल २०१४ मा वितरित विभिन्न अवार्डहरू
2 अन्तर्राष्ट्रिय साहित्य कला सम्मेलन
3 Career News and Info श्रावण २९, २०७४
4 जी.एन.एस.एस. प्रविधि
5 नेपालका राष्ट्रिय पहिचानहरु
6 शक्ति समूह(म्यागासेसे बिजेता)परिचय
7 रेड (REDD) वा रेडप्लस (REDD+) भनेको के हो ?
8 क्यूरियोसिटीको मंगल ग्रह अवतरण
9 केही धार्मिक पात्रका नाम र त्यसलाई बुझाउने अर्थ
10 विबिध पुरस्कारहरु
Please login to view more important topics.