Monday 18th of January 2021
अमेरिकामा सन् २०१२ जुलाई २२ मा संयुक्त राष्ट्रसंघका महासचिव वानकी मुनले उन्नाईसौं विश्व एड्स सम्मेलनको उद्घाटन भिडियो मार्फत गरेका थिए । सम्मेलनमा युएनएड्सको पछिल्लो प्रतिवेदन अनुसार करिब तीन करोड चार लाख मानिस यो रोगको संङ्क्रमणमा रहेको बताइएको थियो । स्मरण रहोस् पहिलो विश्व एड्स सम्मेलन सन् १९८५ मा एटलान्टामा भएको थियो ।
S.N | Title | Description |
---|---|---|
1 | अभिलेख व्यवस्थापन भनेको के हो ? | |
2 | PM10 के हो ? | |
3 | Career News and Info जेठ १२, २०७४ | |
4 | नेपाल सरकारले अन्तर्राष्ट्रिय पदक धारीलाई दिने नगद पुरस्कार | |
5 | चुरे वातावरण संरक्षण क्षेत्र घोषणा | |
6 | Career News and Info चैत्र २१, २०७३ | |
7 | लिभ टुरिजम | |
8 | हेलो पैसा भनेको के हो ? | |
9 | सेभाक | |
10 | डिजिटल डिभाइड | |
Please login to view more important topics. |