Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

११ औं तेन्जिङ्ग हिलारी सगरमाथा म्याराथुन

 सगरमाथामा मानव पाइला पुगेको ६० औं, वर्षगाँठको हिरक जयन्ती मनाइरहँदा ११ औं तेन्जिङ्ग हिलारी सगरमाथा म्याराथन सगरमाथा आधार शिविर (५३६४ मीटर ) बाट शुरु भई सगरमाथाको प्रवेशद्वार नाम्चे बजार (३४४६ मीटर) मा अन्त्यहुने गरी ६० कि.मी. बनाइएको थियो । २० देशका १०५ महिला–पुरुष धावकले स्पर्धा गरेका दौडमा छुटै ओपन हाफ म्याराथन समेत भएको थियो। स्पर्दामा विजयी रामकुमार राजभण्डारी लाई रु. १ लाख र उपविजेता सोलखुम्बुका डि.वी कुलुङ राईलाई रु ७५ हजार प्रदान गरिएको थियो । महिलातर्फ नेपालकी आङडोमा शेर्पा भएकी थिइन् । शिर्ष १० स्थानमा नेपाली रहे भने विदेशीतर्फ भारतीय सेनाका विष्णु बहादुर राणा अगाडी रहेका थिए ।


Other Topics

S.N Title Description
1 आर्थिक विकासमा बिभिन्न क्षेत्रको भूमिका
2 बौद्ध धर्म सम्बन्धी महत्वपूर्ण जानकारी
3 Career News and Info असार ११, २०७४
4 चौथो विक्स सम्मेलन भारतको नयाँ दिल्लीमा
5 उर्जा सम्मेलन – २०१३
6 Career News and Info जेठ ११, २०७४
7 Career News and Info भाद्र १६, २०७४
8 हेलो पैसा भनेको के हो ?
9 विकास योजना भन्नाले के बुझिन्छ ?
10 Career News and Info असार ८, २०७४
Please login to view more important topics.