Notice

गरीवी निवारण कोषले स्थापना गर्‍यो गरिवी निवारण पत्रकारिता पुरस्कार

 गरिवी निवारण कोषले गरिवी निवारणसँग सम्बन्धित उत्कृष्ट समाचार तथा फिचर लेखकलाई ५० हजार रुपैयाँ राशीका पहिलो र दोस्रो विधामा २५ हजार रुपैयाँ राशीको तेस्रो विधामा पुरस्कृत गर्ने गरी ३ किसिमका गरिवी निवारण पत्रकारिता पुरस्कार स्थापना गरेको छ । पुरस्कार अक्टुवर १७ मा मनाइने गरिवी निवारण सम्बन्धी अन्तर्राष्ट्रिय दिवसका दिन प्रदान गरिन्छ ।


Other Topics

S.N Title Description
1 बहुक्षेत्रीय पोषण योजना
2 ट्रान्सपरेन्सी इन्टरनेशनलकाे प्रतिबेदन२०१५मा नेपाल
3 Career News and Info श्रावण ८, २०७४
4 मेयर वसाल्ट
5 मुखिया प्रणाली
6 Career News and Info भाद्र १३, २०७४
7 Career News and Info श्रावण ४, २०७४
8 भगवान विष्णुका १० अवतारहरु
9 वाई–म्याक्स
10 युरो के हो ?
Please login to view more important topics.