Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

राष्ट्रिय विज्ञान दिवस

नेपाल सरकारले २०६९ मंसिर ८ को निर्णयानुसार प्रत्येक असोज १ लाई विज्ञान दिवसको रुपमा मनाउने भएको छ । जनस्तरबाट नेपालमा स्थापित पहिलो कलेज ‘पब्लिक साइन्स कलेज’ असोज १ (वि.सं २०१३) मा स्थापना भएको सम्झनामा नेपालले असोज १ लाई विज्ञान दिवस मनाउन थालेको हो ।

Other Topics

S.N Title Description
1 के हो ल्याण्डपुलिङ?
2 नेपाल मानव विकास प्रतिवेदन २०१४
3 आईपीएल (Indian Premier League) सम्बन्धी जानकारी
4 जेरियाट्रिक वार्ड
5 मानव अधिकारका पुस्ताहरुको विभाजन
6 Career News and Info अाश्विन १८, २०७४
7 निःशुल्क स्वास्थ्य सेवा
8 पद्यमश्री साहित्य सम्मान प्रदान गरिएका केही कृति र तिनका लेखक
9 Career News and Info भाद्र २५, २०७४
10 नेपालमा स्वास्थ्य विमा
Please login to view more important topics.