Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

केही महत्वपूर्ण राजनीतिक घटनाहरु

-- सात राजनीतिक दल र तत्कालीन विद्रोही माओवादीबीच १२ बुँदे सम्झौता – २०६२ मंसिर ७

-- दोस्रो जनआन्दोलन २०६२/६३ शुरु –२०६२ चैत्र २४
-- तत्कालीन राजा ज्ञानेन्द्र शाहबाट विघटित प्रतिनिधि सभा पुनर्स्थापना–२०६३ वैसाख ११
-- श्री ५ को सरकारलाई नेपाल सरकार, शाही शब्द हटाउने लगायतका घोषणा गर्ने प्रतिनिधि सभा घोषणा– २०६३ जेठ ४
-- पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठक –२०६३ वैसाख १५
-- विस्तृत शान्ति सम्झौता –२०६३ मंसिर ५
-- संविधान सभाको पहिलो निर्वाचन –२०६४ चैत्र २८
-- संविधान सभाको पहिलो बैठक÷गणतन्त्र कार्यान्वयन –२०६५ जेठ १५ (गणतन्त्र दिवसको रुपमा जेठ १५ लाई मान्ने गरिएको )
-- संविधान नै नबनाई संविधानसभा विघटन –२०६९ जेठ १४
-- सेना समायोजनो अन्तिम बैठकले १४२३ लडाकुलाई सेनामा समायोजन गर्ने निर्णय –२०६९ चैत्र ३०
-- पहिलो संविधान सभाको अन्तिम बैठक-२०६९ वैसाख १९
 

Other Topics

S.N Title Description
1 Zero. Net Aid (जीरी नेट एड)
2 विश्व नारी नेपाली साहित्य सम्मेलनले मनोनित साहित्यिक दुत
3 Career News and Info जेठ १५, २०७४
4 Career News and Info वैशाख ११, २०७४
5 Career News and Info श्रावण ८, २०७४
6 बर्डफ्लु
7 कार्वन व्यापार
8 Career News and Info असार १७, २०७४
9 अनलाईन मार्फत कम्पनी दर्ता शुरु
10 Career News and Info वैशाख २०, २०७४
Please login to view more important topics.