Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

टेनिस प्रतियोगितामा ग्राण्डस्लाम

टेनिसमा वार्षिक रुपमा रहेका चार मूख्य विधाहरु अष्ट्रेलियन ओपन,फ्रेन्च ओपन, विम्वल्डन च्याम्पियन र यु एस ओपन छन । वर्षका भिन्न भिन्न समय र स्थानमा खेलिने यी विभिन्न इभेन्ट सम्बन्धी केही जानकारी तल तालिकामा प्रस्तुत गरिएको छः

टेनिस विधा कहाँ खेलिन्छ कहिले खेलिन्छ कहिले देखि शुरु
अष्ट्रिलियन Hard Court जनवरी महिना सन् १९०५
फ्रेन्च ओपन Clay मे /जुन सन् १८९१
विम्वल्डन च्याम्पियन Grass जुन/ जुलाई सन् १८७७
यु . एस. ओपन Hard Court अगष्ट /सेप्टेम्बर सन् १८८१

 


Other Topics

S.N Title Description
1 नेपाल सरकारको २०७१/१/२५ अनुसार थप गरिएका नगरपालिका
2 मेयर वसाल्ट
3 एफएटीएफ को निगरानी सूचीबाट नेपाल हटेको
4 एउटा किताब साक्षरता अभियान –२०१५
5 राजस्व प्रशासन
6 चुनावी मन्त्री परिषद २०६९
7 आइसफल डाक्टर
8 अभिलेख व्यवस्थापन भनेको के हो ?
9 नेपाल सरकारले तर्जुमा गरेका मापदन्डहरु
10 ICC (International Cricket Council)
Please login to view more important topics.