Notice

प्रथम विद्यालय राष्ट्रिय खेलकुद

 “अनिवार्य खेलकुद हाम्रो अभियान“ नारा सहित राष्ट्रिय खेलकुद परिषद (राखेप), हिसान, प्याब्सन र एन प्याब्सनको संयुक्त आयोजनामा प्रथम राष्ट्रिय विद्यालय खेलकुद–२०७० मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीको उद्घाटनबाट २०७० जेठ ३१ मा शुरु भएको थियो । १२ देखि १६ वर्ष उमेर समूहका विद्यार्थी खेलाडी सहभागी हुन पाउने गरी जुनियर च्याम्पियनशीपको नामले खेलाइएको यस प्रथम राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगितामा १३ खेलमा देशभरका विद्यालयबाट छानिएका खेलाडीहरुको क्षेत्रीय टोलीहरुले सहभागीता जनाएका थिए । कराँतेको सात स्वर्ण पदकधारी मध्यमाञ्चल, पौडीमा ३ स्वर्ण पदक जित्ने शुभम श्रेष्ठ लगायतका विजेताहरुलाई राखेप अध्यक्ष युवा तथा खेलकुद मन्त्री रामकुमार श्रेष्ठबाट पुरस्कार वितरण भई २०७० असार ४ गते यो प्रतियोगिता सम्पन्न भएको थियो ।


Other Topics

S.N Title Description
1 सम्पत्ति शुद्धिकरण बिभाग गठन
2 हेल्लो स्वास्थ्य
3 नयाँ नेपाल निर्माण कोष स्थापना
4 सार्क खाद्य भण्डार सम्बन्धमा
5 ग्रेट हिमालयन ट्रेल
6 नेपालसरकारको बजेटकासाथ पेश हुने विधेयकहरु
7 Career News and Info जेठ २२, २०७४
8 Career News and Info श्रावण ५, २०७४
9 Career News and Info जेठ ३, २०७४
10 Career News and Info वैशाख १५, २०७४
Please login to view more important topics.