Notice

नेपालको पाँचौं ठूलो वाणिज्य बैंक एनआईसी एशिया बैंक

 एन आई सी बैंक र बैंक अफ एशिया २०७० असार १६ गतेबाट एक भई एन आईसी एशिया बैंकको नाममा कारोवार शुरु गरेका छन् । नेपालमा ‘क’वर्गका वाणिज्य बैंक गाभिएर यो बैंक नेपालमा स्थापित वाणिज्य बैंकहरु मध्ये पाँचौं ठूलो वाणिज्य बैंक बनेको छ । नयाँ बैंकको रुपमा आएको यस बैंकको सञ्चालक समितिको अध्यक्षमा त्रिलोकचन्द्र अग्रवाल र कार्यकारी अधिकृत सशिन जोशी भएका छन् ।


Other Topics

S.N Title Description
1 जनसंख्या ७ अर्व
2 Career News and Info जेठ ४, २०७४
3 Career News and Info २०७५ जेठ १ देखि ३१
4 कृषि चलन
5 Cardinal, Ordinal and Nominal Numbers
6 प्रशासन सुधार आयोगहरु
7 नेपालमा ध्वनि प्रदुषण सम्बन्धी राष्ट्रिय मापदण्ड
8 युरेनियम
9 देशको आर्थिक विकासमा जैविक विविधताले खेल्ने भूमिका
10 वान वेल्ट वान रोड अवधारणामा नेपालद्वारा हस्ताक्षर
Please login to view more important topics.