Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

बाँके जिल्लाको गनापुर गा.वि.स मा खुला कारागार

 नेपालको बाँके जिल्लामा ९ विघा क्षेत्रफलमा पहिलो खुल्ला कारागार निर्माण हुने भएको छ । खुला कारागारमा रहेको कैदीले तोकिएको समयमा आफूलाई राखिएको ठाउँभन्दा बाहिर समेत गई कुनै काम गर्न पाउने हुन्छन् । नेपालको कारागार ऐन, २०१९ ले ३ वर्षभन्दा बढी कैद सजायँ भई कम्तीमा १/३ कैदको अवधि भुक्तान गरी सकेको व्यक्तिलाई खुला कारागारका राख्ने सकिने व्यवस्था गरेको छ । बाँके जिल्लामा निर्माणाधिन कारागारको क्षमता ३००० जना हुने बताइएको छ । स्मरण रहोस् नेपालमा २०६९ चैत्र सम्ममा भक्तपुर, बारा र धनुषा बाहेकका ७२ वटा जिल्लाका ७४ वटा कारागार रहेका छन् भने काठमाण्डौं र दाङ्गमा २/२ वटा कारागार तथा भक्तपुर र कास्कीमा वाल सुधार गृह समेत छन् ।


Other Topics

S.N Title Description
1 नेपालका सरकारी निकायलाई पहिलो पटक आइ एस ओ प्रदान
2 माध्यामिक शिक्षा परीक्षा (एसईई) २०७३ को नतिजा
3 शहरी विकासका लागि लगानी गर्न ५ आधार तय
4 नेपालका नदीहरू
5 पञ्चकन्यामा को को पर्दछन् ?
6 मलाला दिवस
7 विश्वकै अग्लो स्थानको नेसनल पार्क
8 Career News and Info श्रावण ५, २०७४
9 Career News and Info असार १४, २०७४
10 विश्वकप इतिहास
Please login to view more important topics.