Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

चन्द्रनिघण्टु

राणा प्रधानमन्त्री वीर शम्शेरको प्रोत्साहनले जटिबुटि अध्ययन सामग्री संकलन गरी निघण्टु नाममा पण्डित घनानाथ देवकोटाद्धारा हस्तलिखित रुपमा तयार पार्न शुरुभई चन्द्र शम्शेरको पालामा सम्पन्न भएकोले उक्त हस्तलिखित ग्रन्थको नाम चन्द्रनिघण्टु रहेको हो । मल्ल राजा प्रताप मल्लले निर्माण गरेको सिहं दरबार वैद्यखानामा काठको बाकसमा १५० वर्ष अधि अघिदेखि थन्क्याएर राखिएका आयुर्वेद सम्बन्धी १० भाग मध्येको २०६६ मा प्रकाशन गरी कार्तिक कृष्ण त्रयोदशीमा नेपाल र भारतमा मनाइने धन्वन्तरी जयन्ती र नेपालमा राष्ट्रिय आरोग्य दिवसको दिन सार्वजनिक गरिएको आयुर्बेदिक सम्बन्धी पहिलो भाग हो चन्द्रनिघण्टु । नेपालमा पाइने ९९ थरिका वस्पति (जडिबुटी) का सम्बन्धमा यस भागमा उल्लेख गरिएको छ ।

Other Topics

S.N Title Description
1 के हो ल्याण्डपुलिङ?
2 Career News and Info श्रावण २५, २०७४
3 Career News and Info जेठ ९, २०७४
4 लुम्विनीको शान्तिदीप कोरीयामा
5 पिसकोर
6 मौलिक अधिकार/मानव अधिकारमा के फरक छ ?
7 एकल कोष खाता प्रणाली (TSA)
8 नेपाल मानव विकास प्रतिवेदन २०१४
9 कृषि गणना २०६८
10 निजामती सेवा
Please login to view more important topics.