Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

विश्व नारी नेपाली साहित्य सम्मेलनले मनोनित साहित्यिक दुत

बालकृष्ण सम, लक्ष्मिप्रसाद देवकोटा र लेखनाथ पौडेल को स्मृतिमा स्थापित त्रिमुर्ति निकेतनद्वारा गठित विश्व नारी नेपाली साहित्य सम्मेलनले देहायका चार जना नारी स्रष्टालाई नेपाली साहित्यिक दूत मनोनित गरेको छ । ती नारीहरु यस प्रकार छन्:

पूर्णिमा जी शाह–         चीनका लागि
रश्मिला कवाङ–           जर्मनीका लागि
विष्णुमाया विभु–         नर्वेका लागि
रमा देवकोटा पराजुली– स्वीजरल्याण्डका लागि,

Other Topics

S.N Title Description
1 नेपालको तर्फबाट प्रदान गरिने मानपदवी अलङ्कार तथा पदक
2 आर्थिक वर्ष २०७४/७५ को बजेटका प्राथमिकताहरु
3 विशेष आर्थिक क्षेत्र (Special Economic Zone)
4 लोकतन्त्रका विशेषताहरु
5 Career News and Info जेठ २५, २०७४
6 यः मरी पुन्ही
7 UNO का अंगहरु
8 बिभिन्न चाडपर्वका खाद्य बस्तु
9 चुरे वातावरण संरक्षण क्षेत्र घोषणा
10 धेरै र थोरै जनघनत्व हुने ५ जिल्लाहरु
Please login to view more important topics.