Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

सगरमाथा हिरक महोत्सव

नेपाल सरकार, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ लगायतका संघ संस्थाहरुको आयोजनामा विश्वको सर्वोच्च शिखर सगरमाथामा मानव पाइला पुगेको ६० वर्ष पुगेको उपलक्ष्यमा २०७० जेठ १२ (मे २६) देखि ४ दिने सगरमाथा हिरक महोत्सव शुरु गरिएको थियो । महोत्सवमा सगरमाथा रहेकै गा.वि.स.खुम्जुङ्गमा नेपालको पर्वतीय पर्यटनको विकासको सम्भावना र जलवायु परिवर्तनबाट हिमाली क्षेत्रमा परिरहेको नकरात्मक प्रभावको नियन्त्रण केलाउने प्रयास गरिएको २ दिने अन्तर्राष्ट्रिय सम्मेलन समेत भएको थियो । महोत्सवमा अन्तर्राष्ट्रिय सगरमाथा तथा तेन्जिङ्ग हिलारी पुरस्कार प्रदान, सगरमाथाको आधार शिविरमा तेन्जिङ्ग–हिलारी म्याराथान प्रतियोगिता सगरमाथाको महत्व झल्काउने टिकट प्रकासन जस्ता कार्यक्रम आयोजना गरिएका थिए ।


Other Topics

S.N Title Description
1 Career News and Info वैशाख १०, २०७४
2 सन् २०१४ सम्मका ICC T-20 विश्वकप विजेता राष्ट्रहरु
3 वन ऐन, २०४९ ले गरेको वनसम्बन्धी विभाजन
4 Bitcoin भनेको के हो ?
5 Career News and Info भाद्र २६, २०७४
6 Career News and Info श्रावण ३२, २०७४
7 Career News and Info भाद्र २८, २०७४
8 गरीवी निवारण कोषले स्थापना गर्‍यो गरिवी निवारण पत्रकारिता पुरस्कार
9 नयाँ नगरपालिका घोषणा
10 आपूर्ति नीति, २०६९
Please login to view more important topics.