Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

वायोमेट्रिक सुरक्षा प्रणाली

 मोवाइल फोन, ल्यापटप तथा पर्सनल कम्प्युटर लगायतका सामानको चोरी तथा दुरुपयोगलाई न्यूनीकरण गर्न प्रयोगकर्ताले आफ्नै औंठाछाप प्रयोग गर्ने प्रविधिलाई वायोमेट्रिक प्रणाली भनिन्छ । औंठाछाप सेन्सरको नयाँ प्रविधिको रुपमा अगाडी आएको छ । यो नयाँ सुरक्षा प्रणाली अन्तर्गत प्रयोगकर्ताले सामान्यतया : डिभाइसमा रहेका सानो सेन्सरमा राखी सेन्सरमा औंलाको छाप दर्ता पश्चात अनुमति मिले मात्र डिभाइस प्रयोग गर्न सकिने हुन्छ ।


Other Topics

S.N Title Description
1 सार्कका १२ औ महासचिव
2 EVDO सेवा
3 नेपालमा बाघ संख्या
4 प्रजनन स्वास्थ्यमा भिजन २०२०
5 विश्वको सबैभन्दा ठूलो थान्का
6 Career News and Info वैशाख १०, २०७५
7 Career News and Info भाद्र २२, २०७४
8 Career News and Info चैत्र २८, २०७३
9 सकारात्मक विभेद
10 पेटेन्ट राइट के हो ?
Please login to view more important topics.