Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

हिरोसिमावासिको ६९ औं हिरोसिमा दिवस

झण्डै १ लाख ४४ हजार नागरिकको ज्यान नाजे गरी अमेरिकाले ६ अगष्ट १९४५ मा Little Boy नामको बम जापानको हिरोसिमामा प्रहार गरी क्षत विक्षत बनाएको दुखद स्मरणमा सन् २०१४ अगष्ट ६ मा हिरोसिमावासिले ६९ औं हिरोसिमा दिवस मनाए । स्मरण रहोस् उक्त बम अमेरिकाले वि २९ नामक युद्धक विमानबाट “ एनोला गे ” नाम दिएर खसालेको थियो ।


Other Topics

S.N Title Description
1 प्रजनन स्वास्थ्यमा भिजन २०२०
2 JITCO
3 Career News and Info भाद्र ९, २०७४
4 नेपालको कृषि प्रणालीको विशेषता
5 Career News and Info वैशाख २१, २०७४
6 चन्द्रमाको यात्रा अब व्यवसायिक
7 सम्पत्ति शुद्धिकरण बिभाग गठन
8 पेटेन्ट राइट के हो ?
9 Career News and Info अाश्विन १८, २०७४
10 नेपालका प्रमुख केहि झरना/घाटि र भञ्जाङहरु
Please login to view more important topics.