Notice

चौथो हेल्थ अवार्ड २०७१

स्वास्थ्य खबर पत्रिकाले प्रत्येक वर्ष स्वास्थ्य सेवामा रहेका विभिन्न व्यक्ति, संस्था, चिकित्सक, स्वास्थ्यकर्मी पत्रकार, नर्सहरुलाई सम्मानित गर्ने गरेको चौथो हेल्थ अवार्ड २०७१ प्राप्त गर्ने व्यक्तिहरु यस प्रकार छन् :

१. डा. सुमन कर्माचार्य –उत्कृष्ट चिकित्सक
२. पवनदेवी साफी– उत्कृष्ट महिला स्वास्थ्य स्वयम्सेविका
३. भगवति तिमिल्सिना– उत्कृष्ट स्वास्थ्य पत्रकार
४. रोशनलाल चौधरी– उत्कृष्ट जनस्वास्थ्यकर्मी
५. लक्ष्मी भट्ट– उत्कृष्ट नर्स
६. शालिकराम पहारी– उत्कृष्ट प्यारामेडिक
७. नेपाल रेडक्रस सोसाइटी – उत्कृष्ट सामाजिक संस्था


Other Topics

S.N Title Description
1 Career News and Info असार १८, २०७४
2 भगवान विष्णुका १० अवतारहरु
3 वित्तीय साक्षरता
4 वाई–म्याक्स
5 युसेप
6 प्रधान न्यायधिश नेतृत्वका चुनावी मन्त्रीपरिषद
7 वन ऐन, २०४९ ले गरेको वनसम्बन्धी विभाजन
8 निजामती सेवा दिवस
9 महालेखापरीक्षकको काम, कर्तव्य र अधिकारहरू
10 सरकारी संस्थानहरूको विनिवेश, खारेजी र विघटन
Please login to view more important topics.