Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

चार जना युवालाई राष्ट्रिय प्रतिभा सम्मान

 युवा तथा खेलकुद मन्त्रालयले साहित्य, पर्यटन, सामाजिक सेवा र कृषि क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै १६ देखि ४० वर्ष  उमेरका व्यक्तिहरुलाई एक लाख रुपैयाँ र ताम्रपत्र राशीको राष्ट्रिय प्रतिभा सम्मान युवा दिवस अगस्त १२, २०१३ (२०७० साउन २८ गते) का दिन प्रदान गरिएको छ । सम्मानित गरेका व्यक्तित्वहरु यसप्रकार छन्-

साहित्य तर्फ –धनकुटाकी झमक घिमिरे
सामाजिक सेवा तर्फ–जुम्लामा कार्यरत चितवनकी राधा पौडेल
कृषि क्षेत्रतर्फ– चितवनका वेद प्रकाश सिवाकोटी
पर्यटन क्षेत्रतर्फ – गोरखापत्रका समाचारदाता सर्लाहीका सन्जोग आचार्य

        स्मरण रहोस् एक लाख रुपैयाँ राशीकै संस्थागत पुरस्कार भने राष्ट्रिय युवा सेवा कोषलाई प्रदान गरिएको  छ ।


Other Topics

S.N Title Description
1 Career News and Info भाद्र १८, २०७४
2 Career News and Info जेठ ९, २०७४
3 ट्रान्सपरेन्सी इन्टरनेशनलकाे प्रतिबेदन२०१५मा नेपाल
4 युसिमास
5 सूचना तथा संचारको हकबीच के फरक छ ?
6 विश्वकप फुटवल २०१४ मा वितरित विभिन्न अवार्डहरू
7 गैरकर राजस्व
8 विद्युतिय हाजिरी
9 लेखापरीक्षण परिचयः
10 फ्रान्समा पासाङ्ग ल्हामु सडक
Please login to view more important topics.