Notice

जेरियाट्रिक वार्ड

जेष्ठ नागरिकहरुका संवेदनशिल जटिल स्वास्थ्य समस्याहरु समाधानार्थ स्थापना गरीएको स्वास्थ्योपचार केन्द्रलाई जेरियाट्रिक(Geriatric) वार्ड भनिन्छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्वाञ्चल, पश्चिमान्चल र मध्यपश्चिमान्चलका क्षेत्रिय अस्पताल र सुदुरपश्चिमान्चलमा सेति अञ्चल अस्पतालमा जेष्ठ नागरिकलाई विशेष उपचार सेवा दिन वार्ड स्थापना गर्ने निर्णय गरेको छ । यसबाट जेष्ठ नागरिकलाई सेवा लिनका लागि थप सहज हुने अपेक्षा गरिएको छ ।

 


Other Topics

S.N Title Description
1 कार्वन व्यापार
2 EVDO सेवा
3 ICC मा टेष्ट राष्ट्रको मान्यता पाउने राष्ट्रहरु
4 नइ खरा पुरस्कार
5 निर्वाचन लोकतन्त्रको मेरुदण्ड कसरी ?
6 संविधानसभा अन्तर्गतका ५ वटा समितिहरु
7 Career News and Info वैशाख ७, २०७४
8 राष्ट्रिय अभिलेखालयबाट पुरातात्विक पुस्तकका गाता चोरी
9 आर्थिक वर्ष २०७४/७५ को बजेटका प्राथमिकताहरु
10 सरकारद्वारा क्षतिपूर्ति सहितको नागरिक वडापत्र जारी
Please login to view more important topics.