Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

नइ प्रकाशनका पुरस्कार नौ जनालाई

नइ प्रकाशनले जनही २० हजार रुपैयाँ राशीका २०६९ सालका विभिन्न नाममा स्थापित नइ पुरस्कार देहायका व्यक्तिहरुलाई प्रदान गरेको छः

पुरस्कारको नाम पुरस्कृत व्यक्ति योगदान
नइ चन्द्र धन पुरस्कार श्री १००८ स्वामि भगवताचार्य धर्म संस्कृतिको सम्बर्धन संरक्षण र जागरण ल्याउने
नइ रामलक्ष्मी पुरस्कार तेस्रो लिङ्गी भूमिका श्रेष्ठ
मानव समूदायभित्र रहेका यौनिक तथा लैगिंक अल्पसंख्यकको सङ्गठन विस्तार र सेवामा राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तार गर्ने
नइ कीर्तिनिधि पुरस्कार संविधानविद् भिमार्जुन आचार्य
नेपालको राष्ट्रिय अखण्डता र स्वतन्त्रता विषयक चिन्तन, विश्लेषण र जागरण ल्याउने
नइ इश्वर बल्लव पुरस्कार कवि विश्वमोहन श्रेष्ठ आधुनिक कविताको स्तरीय सृजना गर्दै सङ्गठनात्मक रुपमा समेत देश देशान्तरमा नेपाली भाषाको गरिमा बढाउने
नइ भाजप पुरस्कार शीला पन्त नेपाली वाङ्गमय तथा संस्कृतिको विकास र सम्बर्द्धनमा निरन्तर समर्पित रहने
नइ रेखा पुरस्कार नेपाली नारी गजल कृतिकार श्रेष्ठ प्रिया 'पत्थर' आधुनिक गजल, कविता , कथा र उपन्यास लेखनमा समर्पित रही नेपाली भाषा साहित्यको श्रीवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्ने
नइ इश्वर बराल पुरस्कार प्रा.डा जयराज पन्त नेपाली भाषा साहित्यको अन्वेषण विधामा समर्पित रहेको

नइ कोइलीदेवी पुरस्कार
न्हयू बज्राचार्य आधुनिक सङ्गीत मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाली सङ्गीतको महिमा बढाउने
नइ गणेशदुर्गा पुरस्कार नगेन्द्र न्यौपाने विदेश(अमेरिका)मा रहेर पनि नेपाली भाषा साहित्यमा समर्पित भई कृति निर्माण गर्ने

माथि उल्लेखित पुरस्कारका अलावा विभिन्न क्षेत्रमा प्रतिष्ठा आर्जन गर्ने देहायका नौ कन्यालाई २०६९ सालको नइ देरु निखपु पुरस्कार प्रदान गरिएको थियो ।

साहित्यतर्फ स्मृति अधिकारी (राशी १० हजार)

चित्रकलातर्फ आयुष्मा रञ्जित(राशी १० हजार)

गायनतर्फ गरिमा ज्ञवाली (राशी १० हजार)

नृत्यतर्फ प्रतिष्ठा पौडेल (राशी १० हजार)

खेलकुदतर्फ शकुन्तला ठकुन्ना (राशी १० हजार)

त्यस्तै, ७ हजार रुपैया राशीका नइ देरुनिखपो कोपिला पुरस्कारबाट गायनमा सुदृष्टि राई र नृत्यमा डेचेन लामा र ५ हजार रुपैँया राशीको नइ देरुनिखपुर चिचिला पुरस्कार नृत्यतर्फ अग्रिया सिंहलाई प्रदान गरियो।


Other Topics

S.N Title Description
1 Career News and Info अाश्विन १, २०७४
2 संवैधानिक परिषद्को गठन
3 नेपाल सरकारले तर्जुमा गरेका मापदन्डहरु
4 Career News and Info भाद्र २३, २०७४
5 सुनौला हजार दिन भनेको के हो ?
6 उन्नाइसौं विश्व एड्स सम्मेलन अमेरिकामा
7 विश्वकप इतिहास
8 अपाङ्गता परिचय पत्र वितरण सम्बन्धी जानकारी
9 नेपालको पहिलो यान्त्रिक पुल
10 Career News and Info वैशाख २४, २०७४
Please login to view more important topics.